चितवन । चितवनमा मगर गोहीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। सोमबार चितवन राष्ट्रिय निकुञ्ज भएर बहने राप्ती नदी किनारमा गोहीको आक्रमणबाट अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको मृत्यु भएको हो। भरतपुर महानगरपालिका २४ ध्रुवघाट क्षेत्रमा गोहीले बोटेलाई आक्रमण गरेको थियो। मृत बोटे भरतपुर २५ बस्कट्टा निवासी हुन्। उनी गैरकानुनी रूपमा रातिको समयमा निकुञ्जमा माछा मार्न…