१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

रुपन्देही र कपिलवस्तुमा नेपाल टेलिकमको सेवा अवरुद्ध

बुटवल । रुपन्देही, कपिलवस्तु लगायत यस क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध बनेको छ । रातिदेखि नै सेवा अवरुद्ध भएपनी खोल्ने प्रयास नहुदा सेवाग्राही प्रभावित बनेका हुन। सामाजिक सञ्जालहरुमा समेत सेवा अवरुद्ध भएको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन।टेलिकमको ईमर्जेन्सी नम्बरमा समेत फोन नलाग्ने भएपछि सेवा अवरुद्धहुनुको कारण भने खुल्न सकेको छैन । सबैभन्दा धेरै प्रयोगकर्ता रहेको…