२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौंनेकपा माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन्। प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको…