२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कोरोना सङ्क्रमण जितेपछि कांग्रेस प्रवक्ता शर्माले फेसबुकमा यस्तो लेखे

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिनुभएको छ । शर्माले भन्नुभएको छ, ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी १ शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ । सबै मित्रको शुभेच्छा र…