३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

होलीमा नियम उलंघन गर्ने १२० मोटरसाइकल कपिलवस्तु प्रहरीको नियन्त्रणमा

मायादेवी अनलाइन, चारनम्बर । होलीमा नियम उलंघन गर्ने १२० मोटरसाइकल कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानबाट ती मोटरसाइकलहरुलाई आज नियन्त्रणमा लिइएको हो । होलीमा झै–झगडा गर्ने तथा अशान्ति फैलाउने ब्यक्ति र ट्राफिक नियम उल्घंन गर्ने ती सवारी साधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । मोटरसाइकलमा…