काठमाण्डौा ।बागमती प्रदेशबाट राष्ट्रिय सदस्यमा विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । संघीयताको पक्षमा बहस पैरवी गर्दै आएका देवकोटालाई कांग्रेस, माओवादी र एमालेको माधव नेपाल समूहले संयुक्त उम्मेदवार बनाउने भएको हो । एमालेले आधिकारिक रूपमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने सहमति गरिसकेको छ । माओवादीका प्रमुख सचेतक देव गुरुङले देवकोटाको नाममा अनौपचारिक सहमति…