कविता ।कमिष्ठ नामधारि एक बवुरा थिएनाटक रचि सत्ताको वाघडोर लिएकसैलाई अपहरणकसैलाई भ्रष्टचारको जिम्मा दिएआफ्नो स्वार्थ सिद्धी गर्नकोहि डनको हुर्मत लिएकसैलाई मन्त्री थमाईदिएधादिङको नेता चरि वनाईअघिपछि लगाई हिड्थे रमाईके थाहा उन्का मान्छेकोभयो के कति कमाई ?विचरा नागढुङ्गामा चरीगोलीको पर्राले ढले कठै वरिस्वार्थ लिन बनायौ साथीस्वार्थ सिद्धियोटेक्यौउन्कै छातीमाथिगोरेलाई पराराष्ट्रको जिम्मा देऊसुन भित्रयाइ पित्तल बनाऊयहि हो मौका जे…