१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

बाढीअघि, बाढीको समयमा र बाढीपछि के कुरामा ध्यान दिने ?

काठमाण्डौ ।जल तथा मौसम विज्ञान विभागले बाढीअघि, बाढीको समयमा र बाढीपछि अपनाउनुपर्ने उपायहरूको बारेमा सुझाव दिएको छ । विभागका अनुसार बाढी आउनुअघि सुरक्षित ठाउँहरु पहिचान गर्ने र आपतकालीन सम्पर्क नम्बरहरू लेखेर राख्ने गर्नुपर्छ । बाढीको बेलामा तुरुन्त सुरक्षित ठाउँमा जान, खोलाको छेउ वा पुलबाट टाढा रहन तथा आवश्यकता परे सहयोगका लागि सम्पर्क गर्न विभागको सुझाव…