१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

काठमाडौँ ।प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सिँचाइको व्यवस्था नहुँदा आकाशेपानीको भर पर्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद यादवले तराई मधेस अन्नको भण्डार भएको उल्लेख गर्दै उनले स्यालो ट्युबेल, पम्पिङ सेट, सिँचाइका मर्मतसम्भार, नदी नाला र बाँध…