काठमाडौँ ।नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । बिहीबार आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय भएको सहन्यायाधिवक्ता एवं सूर्यराज दाहालले बताए । उच्च सरकारी कार्यालय वीरगञ्जले मिसिल तयार गरेर…