काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ। दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भू- भागको मौसम अझै तीन दिन प्रभावित हुनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि…