१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यको नागरिकता बोकेर निर्वाचन आयोग जाँदै

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड(नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ । लामो समयदेखि पार्टी भित्रको विवाद नटुङ्गिएपछि आज बहुमत केन्द्रीय सदस्यसहित प्रचण्ड(नेपाल समूह निर्वाचन आयोगमा जान लागेको हो । त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । गएको पुस ५ गते प्रधानमन्त्री…