१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

दीपक पौडेल फेसबुकमा लेख्छन्– के ऊ हत्यारो हो ?

मायादेवी अनलाइन, चारनम्बर । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई सार्वजनिक गरेका हुन् । सुवेदीले अपराधीलाई पत्ता लगाउन खेलेको भूमिका प्रसंसनीय छ ।…