एजेन्सी । अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स एंगलबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार केही बलिउड कलाकारसँग सोधपुछ गर्दैछ। अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानसँग शनिबार सोधपुछ हुनेछ।यसअघि शुक्रबार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ भएको थियो। एनसीबीले करिश्मा प्रकाशसँग शनिबार पनि सोधपुछ गर्न सक्ने बताइएको…