३२ असार २०८१, सोमबार | Tue Jul 16 2024

आगलागीमा चार घर जले

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ। आगलागीमा चार वटा घर र एउटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो। स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एकरएक वटा घर जलेर नष्ट हुनुका…