काठमाण्डौँ । असोज शुक्ल प्रतिपदा तिथि आज । आजबाट नेपालीहरुको महान चाड बडा दशैँ सुरु भएको छ । आज नवरात्रको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरि दशैँको औपचारिक सुरु भएको हो । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र…