२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना, एक जना घाइते

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. ४ सानादह नजिकै मंगलबार साँझ ट्याक्सी दुर्घटना हुँदा एक जना महिला सामान्य घाईते भएकी छन् । ठाडा अमराईबाट सानदह तर्फ जाँदै गरेको लु १ च २७६७ नम्बरको ट्याक्सीको उकालो सडकमा एक्कासी ब्रेक नलागे पछि अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसी दुर्घटना हुँदा अर्घाखाँची…