१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

चितवनमा धारिलो हतियार प्रयोग गरी महिलाको विभत्स हत्या

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताउनुभयो । प्रारम्भिक…