रौतहट । रौतहटस्थित बागमती नदीमा आइतबार बिहान पौडी खेल्ने क्रममा डुबेर तीनजना बालिका बेपत्ता भएका छन् । रौतहटको गढिमाई नपा ७ धरमपुर टोलका भदै मुखियाको १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छटु मुखियाकी १० वर्षीया छोरी चन्चल कुमारी मुखिया गाउँ नजिकै रहेको बामती नदीमा नुहाउने क्रममा…