३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

तेश्रो नेपाल आइडल को बन्ला ? आज फाइनल

काठमाडौं । नेपाल आइडलको शले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । आज स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट शुक्रबार फाइनल हुने छ ।…