काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकैदिन आठ जना व्यवसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिबाना तिराएको छ । बिहीबार ६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । आलु, प्याजमा कालोबजारी गर्ने उलक सब्जी भण्डार, दुलाल आलु भण्डार, रञ्जन आलु प्याज भण्डार,…