१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा शनिबार दिउँसो २ बजेबाट आइतबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी भएको छ । मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद झडपमा परिणत हुन थालेपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै…