१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

भारतको चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु

एजेन्सी । भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएकोछ । ३ जना बेपत्ता छन् । यो घटना बुधबार बिहान ९ बजेको । मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए ।…