१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

नेकपाका पाका नेता टिकाराम पौडेलको निधन, यस्तो थियो अन्तिम फेसबुक स्टाटस !

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको पश्चिमी क्षेत्रका पाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टिकाराम पौडेलको निधन भएको छ । शिवराज नगरपालिकाको चन्द्रौटा निवासी पौडेलको आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पौडेलको काठमाडौंमा उपचारको क्रममा आइतबार राति १० बजेको समयमा निधन भएको नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । नगर प्रमुख अधिकारीका…