११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

भारतबाट सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना बढ्यो

काठमाण्डौ ।प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ । उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध…