एजेन्सी । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) का झण्डै पाँच हजार संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा भारतमा चार हजार नौ सय ८७ नयाँ संक्रमित देखिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार नौ सय २७ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि…