१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

भारतमा भएको सवारी दुर्घटनामा १५ को मृत्यु

एजेन्सी । भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राति एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरू २५ जना घाइते भएका छन्। देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन्। दुवै साधन एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको…