२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आसाममा गुञ्जिए प्रमोद खरेल

काठमाडौं । बाह्र दिने डाइजिङ फेस्टिवलको अन्तिम दिन जनवरी ७ मंगलबार आसाम बगाँइगाव चिरांगमा गायक प्रमोद खरेलले आफ्नो विशेष साँगीतिक प्रस्तुति दिए । एसियाका विभिन्न कलाकार, सहित बलिवडका मिका सिंह, विशाल शेखर, निति मोहनले प्रस्तुति दिएको उक्त कन्सर्टमा नेपालबाट गायक प्रमोद खरेललाइ निम्तो थियो । आफ्नो ब्यान्ड सहित गायिका मिना निरौलालाई लिएर स्टेज उत्रिएका प्रमोदले…