एजेन्सी । पपुवान्युगिनीमा कम्तिमा १५ जना महिला तथा बालबालिकाको आमहत्या भएको छ । पपुवान्युगिनीको हेला प्रान्तमा जघन्य अपराध भएको हो । सो राज्य लामो समयदेखि आदिवासीय समुदायबिचको हिंसाका कारण प्रभावित मध्येमा पर्छ । घटना सोमबार बिहानै भएको हो । झण्डै ८०० जनाको बसोबास रहेको कारिदा गाउँमा आमहत्या भएको हो । घटना भएका बेला कारिदामा रहेका…