७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

पाकिस्तानबाट प्याज ल्याउने तयारीप्रति भारतीय किसानको आपत्ति

नयाँ दिल्ली । भारतको सरकारी कम्पनी मेटल्स एन्ड मिनरल्स कर्पोरेसन अफ इण्डिया (एमएमटीसी) लिमिटेडले पाकिस्तान, इजिप्ट, चीन, अफगानिस्तान र अन्य देशबाट प्याज ल्याउनका लागि टेण्डर आव्हान गरेपछि महाराष्ट्र राज्यका किसानहरुले आपत्ति जनाएका छन् । इण्डियन एक्सप्रेसले जनाए अनुसार स्वाभिमान शेतकारी संगठनले भारतभित्रै एक महिनापछि प्याजको फसल काट््ने बेला हुने भएपनि यो समयमा अहिले बाहिरबाट प्याज…