जनकपुरधाम । बिरामी सवार एम्बुलेन्स पल्टिँदा महोत्तरीमा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ महोत्तरीको बर्दिबास–३ मा बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० वर्षे तारा बादी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले…