७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

भ्रष्टाचार आरोप लागेका मालपोतका पूर्व नासुद्वारा आत्महत्या

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा दोषी देखिएका मालपोत कार्यालय, कलंकीका पूर्वनायब सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले उनीसहित ७ जनाविरुद्ध ३ जेठमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि स्वेच्छिक अवकाश लिएका आचार्यले शनिबार राति आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, उदयपुरका…