७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाण्डौ । वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको हो । दिक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । २००७ सालअघिको जहाँनिया राणा शासन तथा पञ्चामतिवरोधी आन्दोलनमा स्वर्गीय दिक्षितको योगदान स्मरणीय…