७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसमविद भन्छन्, धेरैजसो स्थानमा बर्षा हुन्छ

काठमाडौँ । देशको मध्य तथा पूर्वी तराईका क्षेत्रमा हाल आंशिक बदली तथा अरु क्षेत्रमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमको पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ । देशका धेरैजसो स्थानमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका…