काठमाण्डौँ । १९ वर्षमुनिको इस्टर्न रिजन क्रिकेटको उपाधि विजेता नेपाली टोली बुधबार स्वदेश फिर्ता हुने भएको छ । तर नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र उप कप्तान पवन शर्राफ भने नेपाल आउने छैनन् । सिनियर टिमका पनि सदस्य रहेका रोहित र पवनले सिंगापुरमा हुने टी–२० विश्वकप छनोटका लागि सिनियर टिममा सहभागी हुने छन् ।…