उदयपुर । माछा मार्नेक्रममा लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका दुई किशोर बेपत्ता भएका छन्। उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुवेर सोही वडाको बुत्कु माध्यमिक विद्यायलका अध्यनरत १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई बेपत्ता भएका हुन्। माछा मार्ने क्रममा सुनकोशी नदीमा बेपत्ता भएको स्थानीय बुत्कु माविका शिक्षक शिवराम राईले बताए। उनका…