७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

गाउँपालिका उपाध्यक्ष सहित १६ जना सवार जीप कर्णाली नदीमा खस्यो

हुम्ला । कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना वेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट नदीमा खसेको हो। जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको याक्चु प्रहरीलाई उदृत…