१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

पर्वत । ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्वत पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका १९ वर्षीय सुरज परियारलाई इलाका प्रहरी कार्यालय हुवासले बिहीबार बेलुका पक्राउ गरेको हो । बालिकालाई परियारले पर्वत विहादी गाउँपालिका–५ उराम खोरपोखराको जंगलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीलाई खबर गरेपछि परियारलाई पक्राउ गरिएको हो…