७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा अपराहन्न तिर मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बिहानै देखिएको बादल केही हटे पनि दिनभरि नै बदली र केही खुलेको जस्तो हुने बताइएको छ । पानी ठूलो नपरे…