एजेन्सी । भारतको जम्मू(कश्मीरमा चरमपन्थीले गरेको आक्रमणमा कम्तिमा ३४ जना सुरक्षाकर्मीको ज्यान जानेगरी आक्रमको एक दिनपछि पाकिस्तानले सीमाना उल्लंघन (एलओसी) गरेको खबरपछि जम्मू(कश्मीरमा इन्टरनेट सवा बन्द गरिएको छ । पुलवामा सुरक्षाकर्मीमाथि आत्मघाती सन् २०१६मा उरी क्षेत्रमा भएको आक्रमभन्दा पनि ठूलो घटना भएको भारतीय सुरक्षा विज्ञहरुले बताएका छन्। त्यतिबेला १९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो…