७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बारामा फेरि आयो हावाहुरी र असिना, कहाँ के भयो ?

बारा । बारामा मंगलबार बिहान असिना पानीसहित हुरी आएको छ। एक साताअघि आँधीबाट प्रभावित बस्तीमा असिना, पानी र हुरी आउँदा झन् समस्या थपिएको छ। हुरीले केही स्थानमा घरका छाना उडाएको छ। केही ठाउँमा बिजुलीका पोल ढलेका छन्। कहाँ के भयो ? आँधीपीडित भएर त्रिपालमुनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्। फेटा, सुवर्ण, देवताल गाउँपालिका…