काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावितहरुलाइ भेट्न बारा पुग्नुभएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा सहित प्रधानमन्त्री ओली बारा पुग्नुभएको हो । प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचाररत घाईतेहरुलाइ भेटि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिनुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै…