७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

नक्कली प्रमाणपत्र पेश गरेर अनुसन्धान अधिकृत, अख्तियारले चलायो मुद्दा

काठमाडौैँ । राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतका रुपमा कार्यरत विमल खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा छानबिन गरिएको र छानबिनका क्रममा प्रमाणपत्र नक्कली रहेको फेला परेपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनले भारतबाट आइ।ए।…