रौतहट । एसईई परीक्षा स्थगनको विरोधमा रौतहट जिल्लाको चन्द्रनिघाहापुर मा विद्यार्थीहरुले गरे राजमार्ग अवरुद्ध पारेका छन् । तस्बीर सौजन्यः केदार प्रसाद तिमल्सिनाको फेसबुकबाट