काठमाडौं, कात्तिक २९ । वाम गठबन्धनले बुधबारदेखि संयुक्त रुपमा चुनावी सभा गर्दैछ । मंसिरमा हुने चुनावको लागि गठबन्धनले १४ प्रमुख शहरमा चुनावी सभा गर्न लागेको हो । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा सम्बोधन गर्ने तय भएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन…