जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकले बलत्कारको घटनामा झुटो मेडिकल रिपोर्ट दिएका चिकित्सकविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउँदा नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाले आपत्ति जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा झुटो मेडिकल रिपोर्ट दिने डाक्टरलाई पक्राउ गरेर भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि नेपाल चिकित्सक संघले आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको हो…