१७ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कतै खराब आचरणका व्यक्तिको उम्मेदवारी त परेको छैन ? यदि परेका उम्मेदवारीमाथि तपाईंलाई चित्त बुझेको छैन भने उम्मेदवारी खारेजीको माग गर्दै प्रमाणसहित उजुरी दर्ता गराउन सक्नु हुनेछ । आयोगले हिजो दर्ता भएको उम्मेदवारीविरुद्ध उजुरी दिनका लागि शुक्रबारको समय दिएको छ । आयोगका…