२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

जीप दुर्घटनाका सात मृतकहरुको सनाखत

रुकुम पूर्व ।  रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप आज करिब दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मृत्यु हुनेमा…