११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

७७ जिल्लामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि भन्दै ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आइतबारबाट औपचारिक शुभारम्भ गरिएको छ । नेपाल प्रहरी, स्थानीय तहलगायत विभिन्न संघसंस्थाको संयुक्त प्रयासमा भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गर्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममको शुभारम्भ गरिएको हो। ’हर प्रहर नगर प्रहरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ केन्द्रमा, सात प्रदेशमा र ७७ जिल्लामा गरी…