७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नारायणगढ–मुग्लिन सडकमा राति गाडी चलाउन बन्द गरिने

चितवन, पुस १३ । नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।…