११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

यस्तो गाउँ छ, जहाँ आत्महत्या गर्न आउँछन् चराचुरुंगी !

एजेन्सी । छिमेकी मुलुक भारतमा एउटा यस्तो गाउँ छ जुन विश्वभरका चरा वैज्ञानिकहरुका लागि समेत रहस्यको केन्द्र बनेको छ । किनकि त्यो गाउँमा बर्से्नि ठूलो संख्यामा चराहरु आत्महत्या गर्न जान्छन् । भारतको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रस्थित जतिंगा गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा परिचित छ । यो एक सुन्दर उपत्यका हो र रंगीचंगी…